पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (सोमबार) पहिलो क्वाटरफाइन खेल हुँदैछ।

Nepalitheme
Pasupati Ayurvedic

प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो दुई बजेदेखि सुरु हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए।

पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय