खानेपानी सिचाइ सूचना

पाँचथर ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङ अन्तर्गतको प्राविधिक इकाइ पाँचथरको आयोजनामा फिदिममा आयोजित तीन दिने सुन्तलाजात फलफुल जोनको नर्सरी व्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ।

Nepalitheme

तालिममा पाँचथर जिल्लाका ३३ वटा वडाका कृषि सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सुन्तला जोनका कृषि अधिकृत बिप्लब श्रेष्ठ र कृषि प्राविधिक कैलाश न्यौपानेले गरेका थिए।

तालिमको समापन सत्रमा बोल्दै सुन्तला जोन पाँचथरका अध्यक्ष अमर आङदेम्बेले पाँचथरलाई कोशी प्रदेशमै सुन्तला उत्पादनमा अग्रणी जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले उत्पादन वृद्धि, गुणस्तरीय नर्सरी व्यवस्थापन र सहकारीहरूबीच समन्वय बढाउँदै जानेतर्फ जोड दिए।

ऊनको स्वीटर टेजर

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय