खानेपानी सिचाइ सूचना

फालेलुङ।

Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडा गाउँस्थित आइतराज केरुङको घरमा बिहिवार दिनको ३ बजे बिस्फोट भएको छ। बिस्फोटमा परि चार जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ।

घाइते हुनेमा २ वर्षीय पृन्शा साँवा र ११ वर्षीय दिप्सन साँवा रहेका छन्। गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको सुविधा सम्पन्न अस्पतालमा पठाइएको छ। अन्य घाइते ७ वर्षीय पवन राईको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

ऊनको स्वीटर टेजर

बिस्फोटको कारण अझै स्पष्ट नभएको र घटनास्थलमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेस तामाङको टोली पुगेको जिल्ला प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय