याङवरक, पाँचथर।

Nepalitheme

पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापुनजिकै गौंथली भीरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान तिनतिम्बूबात च्याङथापु बजारतर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

ऊनको स्वीटर टेजर

दुर्घटनामा याङवरक-१ टिम्बुरे निवासी २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका जिल्ला सदरमुकाममा राखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय