फिदिम।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको सदरमुकाम फिदिमस्थित ग्लोबल आईएमई बैंकको शाखामा ‘नो केवलकार’ समूहले बुधबार घेराउ तथा धर्ना दिएका छन्।

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केवलकार परियोजना ग्लोबल आईएमई समूहको लगानीमा रहेको भन्दै सो समूहले बैंकलाई निरन्तर विरोधको निशाना बनाइरहेको छ। दुई पटकसम्म भएका वार्ताले कुनै ठोस निर्णय निकाल्न नसकेपछि ‘नो केवलकार’ समूहले थप संघर्षका कार्यक्रम अघि बढाएको आयोजकले जनाएको छ।

ऊनको स्वीटर टेजर

समूहले पूर्वी नेपालका विभिन्न जिल्लामा फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकमा खाता बन्द गर्ने तथा शाखाहरू घेराउ र धर्ना दिने कार्यक्रम घोषणा गरेको छ। अभियन्ता तथा आन्दोलनरत पक्षले बैंकको शाखाहरूमा खाता बन्द गर्ने अभियानसहित विरोध जारी राखेको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय