फिदिम।

Nepalitheme

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्ड कप प्रवर्द्धनका लागि आयोजित मैत्रीपूर्ण खेलमा बौद्ध भेट्रान्स क्लब रानीटार विजयी भएका छन्।

शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न खेलमा बौद्ध भेट्रान्स क्लबले फिदिम भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

ऊनको स्वीटर टेजर

४० वर्ष माथिका खेलाडीहरूको सहभागिता रहने भेट्रान्स गोल्ड कप प्रतियोगिता माघ ९ गतेदेखि १२ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लबसहित युनाइटेड फ्रेन्ड्स क्लब बुङकुलुङ (दार्जिलिङ), धरान भेट्रान्स (सुनसरी), दुधे भेट्रान्स (झापा), रेडस्टार भेट्रान्स (झापा), गोरख भेट्रान्स (इलाम), बौद्ध भेट्रान्स (रानीटार) र मोरङ भेट्रान्सको सहभागिता रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय