पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महेन्द्र विक्रम थाम्सुहाङको नाम सिफारिस गरेको छ ।

Nepalitheme

शनिबार साँझ सम्पन्न रास्वपा जिल्ला कार्यसमितिको बैठकले थाम्सुहाङलाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति प्रकाश गुरुङले बताए।

यसअघि थाम्सुहाङको नाम समानुपातिकतर्फ पनि सिफारिस भएको थियो । यद्दपि उनको नाम नसमेटिएपछि पुनः प्रत्यक्षतर्फ उम्मेदवार बनाउन रास्वपा तत्पर भएको हो ।

ऊनको स्वीटर टेजर

लामो समयसम्म नेकपा एमालेका राजनीतिमा सक्रिय थाम्सुहाङ पछिल्लो समय माधवकुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा थिए।

ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय