Pasupati Ayurvedic
Nepalitheme

पाँचथर । त्रिवेणी युथ क्लब नेपालले सधैंझैं किरात धर्मदर्शनका प्रवर्तक तथा राष्ट्रका १६औँ महान व्यक्तित्व (राष्ट्रीय विभूति) महागुरु फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्ती मनाएको छ।

फाल्गुनन्द गाउँपालिका–६ र ७ को सङ्गमस्थल वासाङ्गुमा आयोजित कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको आतिथ्यमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो।

ऊनको स्वीटर टेजर

कार्यक्रम सञ्चालन क्लबका पूर्व अध्यक्ष धिरेन्द्र बिक्रम कुरुम्बाङले गरेका थिए भने दीप प्रज्वलन कार्यक्रमको व्यवस्थापन सोमहाङ कुरुम्बाङले गरेका थिए। उक्त जानकारी अमर आङ्देम्बेले दिएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय