Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फिदिम नगरपालिका -२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय युवराज पाण्डेको मृत्यु भएको छ। 

नुवाकोट जिल्ला घरभै हाल पल्लोटार रंगलाल शिवाको घरभाडामा बस्दै आएका बद्री कुमार पाण्डेको छोरा १५ वर्षीय युवराज पाण्डेको मृत भएको हो। शनिबार बेलुका ६ : ३० बजे आफ्नै कोठाको मल्टीप्लगमा मोबाइल चार्ज गर्दै हेरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

ऊनको स्वीटर टेजर

 शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि जिल्ला अस्पतालको शवगृहमामा पोष्टमार्टमको लागि राखिएको जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय