फालेलुङ।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फालेलुङ गाउँपालिका-५ खेदोकको खोलामा डुबेर ११ वर्षीय दिप राईको ज्यान गएको छ।
फालेलुङ-५ प्राङ्बुङमा रहेको कालिका माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत राई स्कुल जान्छु भनि घरबाट निस्किएका थिए । पेन्ट र पेटी मात्र लगाइ दुबिरहेको अवस्थामा बुधबार अपराह्न राईको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाह तेलीले जानकारी दिनुभयो।
नुहाउन पुगेका स्थानियहरुले उनको शव देखेपछि प्रहरीलाई खबर गरि शवलाई निकालेको थियो ।
घटनाकोबारे थप अनुसन्धमन भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय