(फोटो)

Nepalitheme

पाँचथरको पौवाभन्ज्याङबाट देखिएको हिमाल। पाँचथरको पौवाभन्ज्याङ पर्यटकीय रूपमा जिल्लाको अग्रणी स्थानमा पर्छ। हिमाल हेर्न दैनिकजसो पर्यटक त्यहाँ पुग्छन्। यो देखिएको हिमाल विश्वको तेस्रो उच्च हिमाल कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल हो।

 


तस्बिर : सगुन सुन्दर लावती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय