इलाम : नेकपा एमालेले आयोजना गरेको इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउमा दुर्घटना भएको छ।

Nepalitheme

दुर्घटनामा १५ जनाजति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्म्भीरसमेत रहेको दिनेश ढकालले बताए ।

इक्सा होटलको गोलाईमा पल्टिएर दुर्घटना भएको उनले जानकारी दिएका छन् ।

थप विवरण आउन बाँकी..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय