पाँचथर। केलाःङ् साँस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिम्मा सम्पन्न अधिवेशनको बन्द शत्रले धनकुमारी लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष भिमप्रसाद नेम्बाङ, सीता जबेगू, पुष्प खेवाङ, सचिव सुरेन्द्र केरुङ, सहसचिव सुनिता केरुङ, सुजन मादेन र कोषाध्यक्ष जोनाहाङ केरुङ रहेका छन्।

ऊनको स्वीटर टेजर

सदस्यमा बजिन्द्र लाओती, सूर्यशान्ति येक्तेन, कमला केरुङ, तुलसा नेम्बाङ, दिपेन योङहाङ लगायत रहेका निर्वाचन मण्डलका संयोजक मधुराज केरुङले बताए।

अधिवेशनको उद्घाटन समारोहमा नृत्य, गायन, केलाःङ् प्रस्तुतीसँगै केलाःङ् सम्बन्धी विमर्श समेत गरिएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय