पाँचथर। मुलुकमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनबाट बनेको सरकारप्रति केही शीर्ष नेताहरू असन्तुष्ट देखिएका छन्।

Nepalitheme
Pasupati Ayurvedic

आइतबार प्रेस युनियन पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुन पाँचथर आइपुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

उनले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकारलाई अप्ठ्यारो पर्ने अवस्था आएको भन्दै आलोचना गरे। गठबन्धनमा रहेका नेताबीच आपसी समन्वयको कमी देखिएको उनको भनाइ थियो।

ऊनको स्वीटर टेजर

[थप विवरण भिडियोमा]

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय