पाँचथर। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गत ११ गतेदेखि लागू गरेको निषेधाज्ञा आज राती ११ बजेदेखि अन्त्य गर्ने सूचना जारी गरेको छ ।

Nepalitheme
Pasupati Ayurvedic
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मंगलबार साँझ निकालेको सूचना अनुसार आज राती ११ बजेदेखि निषेधाज्ञा अन्त्य हुने भएको हो । ‘मिति २०८१–११–१० गते जारी भएको आदेश बमोजिम २०८१–११–११ गते बिहान ५ बजे देखि लागु भएको निषेध आदेश जिल्ला सुरक्षा समितिको मिति २०८१–११–१३ गतेको सिफारिस बमोजिम आज मिति २०८१–११–१३ गते राती ११ बजेदेखि अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।

t

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय