खानेपानी सिचाइ सूचना

माओवादी केन्द्र निकट वाइसिएल नेपाल १ नम्बर प्रदेशको अध्यक्षमा इलामका विक्रम बाबु फियाक निर्वाचित भएका छन् । पहिलो प्रदेश सम्मेलनबाट फियाकको नेतृत्वमा ७७ सदस्यीय प्रदेश कार्य समिति निर्वाचित भएको हो । उपाध्यक्षमा दिल विक्रम लिम्बु र टाइसन केरुङ, सचिव शुभलाल राई आदेश रहेका छन् ।

Nepalitheme

सहसचिवहरुमा इश्वर पोख्रेल, टेक बहादुर रसाइली, उषा परियार, जनक लुवागुन, जगत मगर र रोहित आङ्बो रहेका छन् । कोषाध्यक्षमा युवराज राई रहेका छन् । प्रदेश कार्य समित ९१ सदस्यीय हुने भएकाले १५ प्रतिशत सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष फियाकले जानकारी दिए । प्रदेश सम्मेलनको नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।

ऊनको स्वीटर टेजर

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय