खानेपानी सिचाइ सूचना

पाँचथर  । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको आठौं जिल्ला अधिवेशनबाट मदन लावतीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

Nepalitheme

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन शुक्रबार फिदिममा सम्पन्न भएको हो। अधिवेशनले लावतीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

नवगठित कमिटीमा रितुवर्ण तुम्बापो उपाध्यक्ष, सुजन तुम्बापो सचिव, इल्लु मेन्याङ्बो र बेताब जबेगु सहसचिव तथा मनिला शेर्पा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

ऊनको स्वीटर टेजर

अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला स्तरका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए, निर्वाचित अध्यक्ष लावतीले जानकारी दिए।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय