☰ open
×

फिदिम नगरपालिका ल्यायो १ अर्ब १४ करोड बजेट

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथरको फिदिम नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ।

सोमबार नगरपालिकाले १५ औं अधिबेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १४ करोड २१ लाख ७४ हजार ८ सय २५ रुपैयाँ बजेट ल्याएको छ। नीति तथा कार्यक्रम नगर प्रमुख मित्र प्रसाद काफ्लेले प्रस्तुत गरेका थिए भने, बजेट नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले प्रस्तुत गरेको थियो । पेस गरिएको नीति तथा कार्यक्रम सभाले सर्वसहमत पारित गरिएको थियो।

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट तल राखिएको link मा हेर्नुहोला।

बजेट

फेसबुकबाट तपाईको प्रतिक्रिया