पाँचथर । उज्यालो नेपाल पार्टीको पान्थर जिल्ला पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट प्राज्ञ दिलेन्द्र कुरुम्बाङको अध्यक्षतामा ३८ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।
सोही कार्यक्रममा सुरेन्द्र लावतीको अध्यक्षतामा १३ सदस्यीय फेदेन नगर समिति पनि चयन गरिएको पार्टीले जनाएको छ।
अधिवेशन उज्यालो नेपाल पार्टीका संघीय नेता डा. महेन्द्र सुन्दर लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघीय सदस्य प्रेमराज लावती र प्रदेश संयोजक एविराज आङदेम्बे लगायतको उपस्थिति रहेको प्रदेश संयोजक आङदेम्बेले बताए।

पान्थर जिल्ला समिति (३८ सदस्य)
अध्यक्ष: दिलेन्द्र कुरुम्बाङ
उपाध्यक्ष: छवि कार्की, युनिस चेम्जोङ
सदस्य:
देउकुमार योङहाङ, बलिराज चेम्जोङ, सुन्दर लावती काङसोरे, नविना राई, रुजा राई, थर्कमान आङदेम्बे, बुनु थेबे आङदेम्बे, रवि आङदेम्बे, श्यामप्रसाद योङया, पुष्प आङदेम्बे, होम नुगो, बुद्धिप्रसाद सेलिङ, उदय नुगो, इक्सा काम्बाङ, गणेश कार्की, सेसेहाङ लावती, कर्ण राई, विर्खबहादुर सम्बाहाम्फे, उषा सम्बाहाम्फे, सुबास लामगादे, देशकुमार लावती, प्रकाश तुम्रोक, सागर लावती, अनिल बाँस्कोटा, श्रीप्रसाद सेलीङ, विवस योङ्या, जुनु काम्बाङ, हर्क योङ्या, बसन्त लावती, टेकबहादुर लावती, थर्कमान लावती, मेहेरमान लावती, गंगा पापो लावती, मनुसा सेन्च्युरी, राम लावती।
फेदेन नगर समिति (१३ सदस्य)
अध्यक्ष: सुरेन्द्र लावती
उपाध्यक्ष: तेजा तामाङ, नरमाया धमला
सदस्य:
युवाहाङ लावती, अन्जना तुम्रोक, प्रेमिका लावती, नरेन्द्रकुमार तामाङ, नरबहादुर लावती (लालकुमार), सुजन माङमु, निर्मला तामाङ, आइतरानी लावती, सविना शंकर, वानबहादुर माङमु।





