काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका मध्ये ट्रमा सेन्टरमा उपचाररत चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भइसकेको थियो।

Nepalitheme

प्रदर्शनका क्रममा केहीलाई गोली लागेको भए पनि अहिलेसम्म यकिन संख्या सार्वजनिक भएको छैन। दिउँसो साढे १२ बजेदेखि राजधानीका विभिन्न क्षेत्रमा कर्फ्यू जारी भए पनि आन्दोलन भने रोकिएको छैन।

 

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय