पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ परेकी छन्। साइबर अपराधसँग सम्बन्धित अभियोगमा उनी मंगलबार प्रहरीले पक्राउ गरेको हो।

Nepalitheme
Pasupati Ayurvedic

नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा संलग्न रहेको आरोपमा वाइबालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिए।

साइबर ब्युरोले गत साउन २६ गते काठमाडौं जिल्ला अदालतबाट वाइबालाई पक्राउ गर्न अनुमति लिएको थियो। त्यसैको आधारमा उनलाई पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ गरिएको हो।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय