काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ । ई. सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो । यस सङ्गठनले २०२ मत पाएको छ ।

© 2026: Phalelung News मा सार्बधिक सुरक्षित छ. |
Maintained By: Nepali Theme