काठमाडौँ ।
अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो ।
उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।






