झापा : चट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो।

Nepalitheme
Pasupati Ayurvedic

 

 

ऊनको स्वीटर टेजर

स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो।

उपचारका क्रममा दमक अस्पतालमा राति ११।३० बजे उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले  जनाएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय