तेह्रथुम। आठराई गाउँपालिका–५ छातेढुंगाका एक किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

छातेढुंगाको पिनासी घाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा १७ बर्षीय जीवन ओली बगेर बेपत्ता भएका हुन्। शनिबार दिउँसो ११ बजेतिर उनी पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रहरी निरिक्षक बद्री दाहालले जानकारी दिए।

उनी घरबाट चराउन तमोर नदीतिर गएका थिए। उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजि गरिरहेका छन्।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय