तस्विर-
आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फालेलुङ ४, ५ र फालेलुङ ६ नम्बरको सिमाना फलेकेमा निर्माण गरिएको नेपालको राष्ट्रिय झण्डा आकारको पोखरी ।
नेपाल र भारतको सिमाना देखि १ किलोमीटर नेपाल तर्फ उक्त पोखरी ३३ सय मिटरको उचाइमा रहेको छन् । सोही क्षेत्र चाररातेमा २०७४ सालदेखि निरन्तर फालेलुङ चौंरी पर्यटन महोत्सव लाग्दै आइरहेको छ।
तस्विर फालेलुङ प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेबाट प्राप्त भएको स्थानीय सन्देश राईले खिच्नुभएको तस्विर हो।

Nepalitheme
Pasupati Ayurvedic

तस्विर:- सन्देश राई

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय