पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड पाँचथर जिल्ला फिदिम शाखाले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ।

 फालेलुङ गाउँपालिका एक एकतिन काउलेमा गठन भएको कालिका महिलाका सदस्य चन्द्रमाया जबेगू मृत्यू भएपछि उनको पविवारलाई बीमा वापतको रकम प्रदान गरिएको संस्थाका शाखा कर्मचारी खड्कमाया लेप्चा (सम्झना राई) ले जानकारी दिएका छन्।  

ऊनको स्वीटर टेजर

मृतक जबेगूले दुई लाख् पचास हजार कर्जा लिएको थियो। सोहि वापतको रकम  परिवारलाई चार लाख तिस हजार पचास रुपैयाँको चेक प्रदान गरिएको जनाएको छ। लघुवित्तले गठन गरेको समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भएमा एक सय बह्त्तर दुई प्रतिशत रुपैयाँको संस्थाले दिने गरेको छ्।

सुक्रबार शाखाका प्रमुख याम बहादुर राई, शाखा  संचालक (कर्मचारी) दिपक थापा,  वडा सदस्य रेनुका आङ्बो र स्थानीयहरुको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय