पाँचथर ।
पाँचथर जिल्लामा १४ औं अन्तरपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

जिल्ला खेलकुद विकास समिती पाँचथरको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने जिल्ला खेलकुद विकास बोर्डको पत्रमा उल्लेख गरिएको छ। प्रतियोगिता प्रदेश खेलकुद विकास बोर्डको आर्थिक व्यवस्थापनमा हुने जनाइएको छ। प्रतियोगिता फाल्गुन २८ गतेदेखि शुरुहुने जानकारी उल्लेख छ।

प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुँने भएको हो। जिल्ला खेलकुद विकास समिती पाँचथरले सोमबार बैठक बसि निर्णय गरिएको समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सुका खेलहरु महिलापुरुष छुट्टाछुट्टै प्रतिस्पर्धा हुने मोक्तानले जानकारी दिए।
रनिङ शिल्ड प्रतियोगिताको तयारी तीब्र रहेको आयोजक मोक्तानले बताए ।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय